Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेस गरिँदै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।