Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टिप्ताला नाका

समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको नेपाल-चीन सीमास्थित टिप्ताला नाका ।

DL_Phunling-DSC05237.jpg

यहाँ दुवै देशबाट सडक सञ्जाल पुगेको छ । तस्बिरः दिलकुमार लिम्बू