Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिक्रीका लागि घोडामा राखेर ल्याइएको चामल

दाङको घोराही उपमहानगरपालिका–६ स्थित लख्वारबाट घोडालाई बोकाएर घोराही बजारमा चामल बिक्री गर्न आएका किसान । तस्बिरः कुलदीप न्यौपाने