Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चट्टान काटेर निर्माण गरिएको सडक

भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित चट्टान कटान गरी निर्माण गरिएको सडक ।

सोही सडकमा हालै चार अर्ब २० करोडको बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेर स्तरोन्नती काम हुने भएको छ । तस्बिरः हेमन्त केसी