Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ ।
समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको सुरूवाती बिन्दु हो ।
तस्बिरः दिलकुमार लिम्बू
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By