Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मध्यरातमा देखिएको बौद्धनाथ स्तूपा (फोटोफिचर)

काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो ।

यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो।

त्यसैले स्तुपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ ।    

हेर्नुहोस् टार्जन लिम्बुले खिच्नुभएका केही तस्बिरहरु:

undefinedundefinedundefinedundefined