Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा एक लाख ६० हजार ८०० सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।