Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटक आकर्षित गर्न बनाइएको चियादानी

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेसनमा पर्यटक आकर्षित गर्न बनाइएको चियादानी । तस्बिरः कृष्ण न्यौपाने