Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ट्रकमा राखेर लगिँदै नेपाली सेनाको हेलिकप्टर

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा  लगिँदै ।

HL_KTM_HeliPhoto(2).jpg

सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो ।

तस्बिर : हरि लामिछाने