Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लोप हुँदै परम्परागत घुमाउने घर

लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित पर्यटकीय गाउँ सिउरुङ गाउँमा रहेको परम्परागत घुमाउने घर ।

पछिल्लो समयमा यस्ता मौलिक परम्परागत घरहरू जिल्लामा लोप हुँदै गएका छन् ।

JS_LAMAJUNG_1738289683219.jpg

तस्बिर: जनक श्रेष्ठ