Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मनाङ चामे गाउँपालीका-२ स्थित थानचोक पारि मर्स्याङ्दी नदी किनारमा जङ्गलमा चरीरहेका चौँरीगाईका बथान ।
यस गाउँका पशुपालक किसानले जाडो लागेसँगै गाउँ नजिकै रहेको जङ्गललाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका छन् ।
तस्बिर: नवीन लामिछाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By