Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।