Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

महिनाको अन्तिम दिन पनि ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सोमबार पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।