Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ।

बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए। दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन्।

दुर्घटनामा मानविय क्षति भएको छैन।