Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विद्यादेवी भण्डारीलाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली, के-के भयो कुराकानी?

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।  प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । 

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।