Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माओवादी स्थायी समिति बैठक बस्दै, के–के छन् एजेण्डा?

आज बिहीबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसोका लागि सरेको छ । 

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठ केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।


उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डातय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ । केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ ।