Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अंग्रेजी नयाँ वर्षकै दिन १४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज  अंग्रजी नयाँ वर्षको  सुनको मूल्य उकालो लागेको छ ।

मंगलबारको तुलनामा सुनको मूल्य एकै दिन १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।