Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नबिल बैंकको सिनियर डिसिओमा मनोज ज्ञवाली नियुक्त

चार्टर्ड एकाउन्टेन्ट मनोजकुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिओमा बढुवा भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ज्ञवालीले आइतबार पत्र बुझेका हुन्। डिसेम्बर २६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीको बढुवाको निर्णय गरेको हो ।

चर्चित उत्प्रेरक वक्ता समेत रहेका ज्ञवालीलाइ नबिल बैंकको भावी प्रमुख कार्यकारी अधिकृतको रूपमा हेरिएको छ ।

हेर्नुहोस् यो भिडियो पनि: