Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यी विद्यार्थीले पाउँदैछन् त्रिविको दीक्षान्त समारोहमा पदक (सूचीसहित)

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पर्सी (शनिबार) हुने दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक गरेको हो ।

समारोहमा २२ जनाले विभिन्न पदक तथा पुरस्कार पाउने छन् । कार्यालयका अनुसार यस पटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । यस वर्ष त्रिविको ५० औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह पनि मनाइँदैछ ।

g(1).jpg