Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो ।