Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

माइकोपिला

ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला ।

समुन्द्र सतहदेखि ४ हजार मिटर भन्दा माथिको क्षेत्रमा पाईने माइकोपिलालाई औषधीय गुण भएको जडिबुटीका रुपमा लिने गरिन्छ । तस्बिरः सन्तोष पुर्कुटी