Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बिक्री राखिएको जुनार र सुन्तला

सिन्धुलीको गोलन्जोर गाँउपालिकास्थित खनियाखर्कमा बिक्रीका लागि राखिएको जुनार र सुन्तला । 

यस वर्ष सिन्धुली र रामेछापमा विगतको तुलनामा २५ प्रतिशतभन्दा बढी जुनार र सुन्तला उत्पादन बढेको छ । यहा जुनार प्रतिकेजी रु ७५ देखि एक सयसम्म र सुन्तला रु ९० देखि १५० सम्म  बिक्री हुने गरेको छ । तस्बिरः रमेश ढुङ्गेल