Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सरकारी गाडीमा प्राइभेट नम्बर प्लेट

 मोरङको पथरी शनिश्चरे नगरपालिकाले भर्खरै खरिद गरेको सरकारी विद्युतीय गाडीमा प्राइभेट नम्बर प्लेट लगाएर प्रयोग गर्दै । 

सरकारी कार्यलयमा हुने फजुल इन्धनखर्च कटैती गर्न नगरले रु ५६ लाख ९० हजारमा अटो–३ बिवाइडी गाडी खरिद गरेको छ ।तस्बिरः गोपाल काफ्ले