Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशाला

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला।

SureshAcharya_Surkhet_RSS_07(2).JPG

एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । तस्बिरः सुरेश आचार्य