Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू त्रिवि मैदानमा

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।

npl-prachanda.jpeg

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् । 

npl-prachanda1.jpeg

त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।