Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

होमस्टेमा पाहुनालाई नृत्यबाट स्वागत गर्दै

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँमा शुक्रबार साँझ पुगेका पाहुनालाई  नृत्यबाट स्वागत गर्दै स्थानीय ।

रुम्सीमा घरबास (होमस्टे) सञ्चालन भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

तस्बिर : कृष्ण न्यौपाने