सुनसरीको इनरुवा नगरपालिका–९ मा शुक्रबार साइकलमा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थी ।
साइकलले मानिसको गतिशीलता र सक्रियता बढाएर उनीहरूको क्षमता बढाउनमा भूमिका खेल्ने तथा मानसिक र शारीरिक विकासमा सहयोग गर्ने साइकल अभियानकर्ता बताउँछन् ।
तस्बिरः नवीन गड्तौला