Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

उवा बाली भित्र्याउन व्यस्त कृषक

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै  कृषक।

उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ । तस्बिरः रामचन्द्र न्यौपाने