तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको पदमार्ग पर्खाल (मिनी ग्रेटवाल) ।
बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ ।

पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो ।
तस्बिरः कृष्ण न्यौपाने