भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँंचदिने भक्तपुर महोत्सव–२०८१ को मङ्गलबार अन्तिम दिन पाँचतले मन्दिर परिसरमा सांस्कृतिक नाच प्रस्तुत गर्दै स्थानीय कलाकार ।

महोत्सवको अन्तिम दिन दरबार स्क्वायर क्षेत्रमा घिन्ताङघिसी नाच प्रदर्शन गर्दै कलाकार ।

तस्बिर: रमेश गिरी