Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जलवायु परिवर्तनको प्रभाव: हिउँदैमा हिउँ छैन हिमालमा

मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती गाउँ नजिकै कालीगण्डकी बगरबाट लिएको धौलागिरि हिमालको दृश्य  ।

पुस महिना लाग्दा पनि  हिउँ नपरेपछि डाँडाकाँडा रुखा, सक्खा र उराठ लाग्दा देखिनुका साथै हिमाल कालापत्थरमा परिणत भएको देखिन्छ ।

मङ्सिर, पुस महिनामा हिउँ  नपर्नु, असोजमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयवासी बताउँछन् ।

तस्बिरः सुशीलबाबु थकाली