Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

उधौली पर्वको अवसरमा साकेला नाच प्रस्तुत

किरात राई समुदायको उधौली पर्वको अवसरमा साकेला नाच नाँच्ने गरिन्छ ।

HariramBhetuwal_KTM_RSS_30_IMG_0055.JPG

उधौलीको अवसरमा ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खाले आइतबार आयोजना गरेको साकेला उधौली कार्यक्रममा साकेला नाच प्रस्तुत गरिँदै ।

HariramBhetuwal_KTM_RSS_30_(1).JPG

तस्बिरः हरिराम भेटुवाल