Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मुस्ताङमा हिउँदे बाली लगाउन खेतमा राखिएको मलको थुप्रो

मुस्ताङमा हिउँदे बाली लगाउने समय सुरु भएसँगै कृषकहरुले खेतमा राखिएको मल ।

यतिबेला खेतमा हालेको मल विशेषगरी हिउँदे बाली उवा, जौँ, आलु, स्याउ, ओखर, खुर्पानी, चिली र नास्पातिलाई फाइदा पुग्छ।

तस्बिरः सुशीलबाबु थकाली