Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ज्योति विकास बैंकले लाभांश नदिने

ज्योति विकास बैंकले लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकलेआर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।