Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दाङको घोरदौरामा जीप लाइनको परीक्षण

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा रझेनाका सुभाष गौतमले सञ्चालनमा ल्याउन लागेको घोरदौरा जीप लाइन एण्ड एडभेन्चर रिसोर्टमा जीप लाइनको परीक्षण गर्दै निर्माण कम्पनीका प्राविधिक ।

तस्बिरः कुलदीप न्यौपाने