बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान ।

उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरु) मा चिसो बढेसँगै यी चराहरु प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन् ।

गर्मीसुरु नहुँदै यी चराहरु पुनः साईबेरीया तर्फ फर्कने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु