Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चिसो बढेसँगै  सुनसान बन्यो रारा क्षेत्र

हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पर्यटक आवागमन नहुँदा सुनसान हुँदै ।

समुद्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको यो तालमा घुम्न बैशाख, असार,असोज, कार्तिक, फाल्गुण, चैत गरी वर्षमा ३ पटक सिजन चल्ने गर्दछ ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल