Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मिथिलाकला विश्वभरि चिनाउने अभियान: चित्र कोर्दै चित्रकार

मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन जनकपुरधामको भित्तामा चित्र कोर्दै चित्रकार ।

NKS_MAHENDRANAGAR_1732767817058(1).jpg

तस्बिर : निरंजनकुमार साह