Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकको रोजाईमा ताप्लेजुङको तिम्बुङ पोखरी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी ।

धार्मिक रुपमा महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको स्थानीयवासी बताउँछन् ।

तस्बिरः सन्तोष पुर्कुटी