Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फोक्सुण्डो ताल किनारा रहेको गुम्बा

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा।

समुदायको संरक्षण  र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ ।

पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ।

तस्बिर: लेखबहादुर बुढा