Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकको रोजाइमा शैलुङ डाँडा

दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल शैलुङ डाँडा ।

समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा सयभन्दा बढी थुम्काहरु रहेका छन् ।

यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ  ।

तस्बिर : सुदिप राउत