Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मनाङ ङिस्याङ गाउँपालिका-६ मा अवस्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ ।
समुन्द्री सतहदेखि तीन हजार पाँचसय ४० मिटरमा अवस्थित यस ताल पर्यटकका लागि आकर्षण केन्द्र हो । तस्बिरः नवीन लामिछाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By