Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकको रोजाइमा परेको बुङ झरना

अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङदी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरना ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो झरना ‍सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्दछ । तस्बिरः बिराट न्यौपाने