Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

तीन  हजार ४५० मिटर उचाइमा रहेको बासुधारा

बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र ।

तीन  हजार ४५० मिटर उचाइमा रहेको यस क्षेत्रमा शिवको मन्दिर निर्माण गरिएको छ ।

चट्टानको फेदबाट २२ वटा धारा बग्ने यस क्षेत्रमा शिवको वासस्थान रहेको विश्वासका साथ शिवरात्रीसहित विभिन्न समयमा विशेष पुजा गर्ने गरिन्छ । तस्बिर: भूमिराज पिठातोली