Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घरबासमा पाहुनालाई स्वागत

तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित हर्षपुर घरबासमा आउनु भएका आन्तरिक पर्यटकलाई गीत र नाचबाट स्वागत गर्दै स्थानीय कलाकारहरु ।  

पछिल्लो समय यस घरबासमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।