Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विद्यालय जान जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी । 

RD_Ramechap-jokhimpul.jpg

कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी  र  पाकेको धानबाली  भित्र्याउन किसान पनि  यो पुलबाट दैनिक आवतजावत गर्न बाध्य छन् । तस्बिरः  रमेश ढुंगेल