Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फोक्सुण्डो झरना

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो झरना । 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा फोक्सुण्डो ताल, झरना पर्दै आएको छ। तस्बिरः लेखबहादुर बुढार