Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दुर्गा प्रसाईं पक्राउ

 दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।