Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बाइसधारा उद्यान

काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजु बाइसधारा उद्यान।

यस उद्यानमा रहेका बोटबिरुवाको हरियाली र फुलेका फूलले पर्यटकलाई आकर्षित गरेको छ ।  तस्बिरः हरिराम भेटुवाल