चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार ।
विसं।२०७२ बैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्याएको साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका दशवटा संरचनाको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको छ । तस्बिरः रामहरि न्यौपाने